News & Events
Bhimad News Event
25
Nov
न्यौपानेले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

तनहुँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट क Read More

  • By: Amrit Pariyar
Bhimad News Event
15
Nov
हरिबोधनी एकादशीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न

हरिबोधनी एकादशीको अवसरमा जनशान्ती युवा क्लब भिमादले आयोजना गरेको खुल्ला गाउँ तथा साबिक वडा स्तरिय पुरुष सिनियर भलिबल , वडा स्तरिय महिला भलिबल , तथा सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । य Read More

  • By: Amrit Pariyar
Bhimad News Event
02
Nov
ऋषिङ्ग गाउँपालिका द्वारा दोश्रो अध्यक्ष कपको आयोजना

तनहुँको ऋषिङ्ग गाउँपालिकाले दोश्रो ऋषिङ्ग अध्यक्ष कप आयोजना गरेको छ । ऋषिङ्ग समृद्धिको आधार , कृषि संस्कृति पर्यटन र पूर्वाधार भन्ने नारा सहित दोश्रो अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आय Read More

  • By: Amrit Pariyar
Bhimad News Event
30
Oct
जनप्रिय युवा क्लबद्वारा भलिबल प्रतियोगिताको आयोजना

हिन्दूहरूको दोश्रो ठुलो महान चाड तिहारको अवसरमा जनप्रिय युवा क्लब भिमाद ४ रजिडाँडाले दोश्रो गाउँ स्तरिय जूनियर भलिबल प्रतियोगिता आयोजना गरेको छ । युवाहरुको खेलकौशललाई वृद्धि गर्न साथै भाइचारा कायम Read More

  • By: Amrit Pariyar
Bhimad News Event
24
Oct
नेकपा एमाले भिमादकाे ६ वटा वडामा अधिवेशन सम्पन्न ३ वटामा बाँकी

नेकपा एमालेले शनिबारबाट देशैभर वडा अधिवेशन गरेको छ । जसमध्ये तनहुँको भिमाद नगरपालिकामा ६ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । ९ वडा रहेको भिमादमा अव ३ वडामा अधिवेशन बाँकी रहेको छ । जसमध्ये १,६ र ७ वड Read More

  • By: Amrit Pariyar
Bhimad News Event
21
Oct
नेपाली कांग्रेस सुधारको बाटोमा अगाडि बढेको नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलको भनाई

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।नेपाली कांग्रेस भिमाद नगर समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले कांग्रे Read More

  • By: Amrit Pariyar
Bhimad News Event
20
Oct
भिमादमा भलिबल प्रतियोगिताको आयोजना
हरिबोधनी एकादशीको अवसरमा जनशान्ति युवा क्लब भिमादले शुद्द गाउँ तथा साविक वडा स्तरीय सिनियर पुरुष भलिबल एबम् वडा स्तरीय महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । Read More
  • By: Amrit Pariyar
Bhimad News Event
09
Oct
भिमाद तेक्वान्दो एकेडेमिको प्रथम कलर बेल्ट ग्रेडिङ तथा खेलाडि सम्मान कार्यक्रम सम्पन्न
तनहुँको भिमाद नगरपालीका ६ मा शनिबार भिमाद (आइ.टि.एफ) तेक्वान्दो एकेडेमीको प्रथम कलर बेल्ट ग्रेडिङ तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । भिमाद (आइ.टि.एफ) प्रमुख प्रशिक्षक आकाश चन्द्र घर्तीमगरले २०७८ साल बैशाख देखि तेक्वान्दोमा रुचि राख्ने करीब ५० खेलाडीहरुलाई प्रशिक्षण दिँदै आएका थिए । Read More
  • By: Amrit Pariyar
Bhimad News Event
09
Oct
सिम्बोट युवा क्लबद्वारा सरसफाई कार्यक्रम सम्पन्न

तनहुँको भिमाद नगरपालिका ६ जलौदीमा सिम्बोट युवा क्लबले सत्यदेवी मन्दिर साथै , बासपानी पधेरो र तालेकुना पधेरो सरसफाई गरेका छन् । लामो समयदेखि सामाजिक कार्यहरूमा अग्रसर हुँदै आइरहेको क्लबले हिन्दुरहरु Read More

  • By: Amrit Pariyar
Bhimad News Event
07
Oct
भिमाद नगरपालिकामा बृस्तित जनस्वास्थ्य व्यवस्थापन फिल्ड अभ्यास कार्यक्रम सम्पन्न

भ्याली कलेज अफ टेक्निकल साइसेन्स सितापाईला काठमाण्डौमा ब्याचलर्ष इन पब्लिक हेल्थ (वि.पी.एच.) मा अध्ययनरत विद्यार्थीदहरुले तनहुँको भिमाद नगरपालिकामा बुधवार भिमाद नगरपालिकामा बृस्तित जनस्वास्थ्य व्यव Read More

  • By: Amrit Pariyar
Bhimad News Event
04
Oct
नेपाल उत्पीडित जातिय मुक्ति समाज घिरिङ्गको अध्यक्षमा परियार चयन
नेपाल उत्पीडित जातिय मुक्ती समाज घिरिङ्गको प्रथम भेला बाट अन्जान परियार को नेत्तृत्वमा समिती गठन भएको छ। उक्त भेलाले उपाध्यक्षमा नारायणी सुनार, सचिवमा दिल कुमार बिक, सह सचिबमा सोमान सिं रामदाम र कोषाध्यक्षमा बिस्णु मायाँ नेपाली सहित ५१ जना सदस्यीय समिती गठन गरेको छ। नवनिर्वाचित परियारले आफूलाई अध्यक्ष पदको जिम्मेवारी दिनुहुने भेलाका सम्पुर्ण लाई धन्यवाद ब्यक्त गर्दै जातियताका कारण भएका घटनाहरुलाई आफ्नै नेत्तृत्वमा पिडितलाई न्याय दिलाउने पहल गर्ने प्रतिबद्धता जनाएका छन। Read More
  • By: Kiran M Subedi
Bhimad News Event
03
Oct
सिद्धगुफा यतिबेला पर्यटकको पर्खाइमा
तनहुँको भिमाद नगरपालिका वडा नं ७ र ९ मा अवस्थित धन्दुर सिद्धगुफा यतिबेला पर्यटकको पर्खाइमा रहेको छ । भिजिट नेपाल २०२० मा १०० गन्तव्यमा सुचिकृत हुन सफल धन्दुर सिद्धगुफामा कोरोना भाइरस कोभिड-१९ कारण (बन्दाबन्दी ) लकडाउनको शिकार भएपश्चात् चहलपहलमा कमी आएको छ । लकडाउन हुनुपूर्व दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक धन्दुर सिद्धगुफा पुग्ने गर्दथे भने लकडाउनका कारण यस सङ्ख्यामा कमी आएको छ । Read More
  • By: Kiran M Subedi
Bhimad News Event
30
Sep
नेपाली कांग्रेस भिमाद नगरपालिकाको सभापतिमा अरविन श्रेष्ठ निर्वाचित
बिहीबार भएको निर्वाचनमा कुल खसेको १५७ मत मध्ये सभापतिमा तिल बहादुर थापा ७५ मत ल्याएर निर्वाचित भएका छन् भने प्रतिद्वन्द्वी रामकृष्ण रानाले ७० मत प्राप्त गरेका छन् । यस्तै बिहीबार सह-सचिव पदको लागी कृष्ण प्रसाद रिजाल , राहुल थापा र सन्तोष थापा विच भएको निर्वाचनमा राहुल थापा र सन्तोष थापा विजयी भएका छन् । Read More
  • By: Amrit Pariyar
Bhimad News Event
27
Sep
रोट्रयाक्ट क्लब अफ भिमाद द्वारा धन्दुर सिद्धगुफामा सरसफाई
विश्व पर्यटन दिवसको अवसरमा रोट्रयाक क्लब अफ भिमादले भिमाद नगरपालिका वडा नं ७ र ९ मा अवस्थित सिद्धगुफा धन्दुरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्वच्छ र हरियाली वातावरण बाँच्ने जीवनको आधार" भन्ने मुल नारा सहित रोट्रयाक्ट क्लबका सम्पूर्ण सदस्यहरू मिलेर सरसफाई अभियानमा जुटेको रोट्रयाक क्लब अफ भिमादका अध्यक्ष दीपेन्द्र भण्डारीले बताए Read More
  • By: Kiran M Subedi
Bhimad News Event
26
Sep
डेढगाउँले उचाल्यो भिमाद भलिबल कपको उपाधी
संविधान दिवसको अवसरमा आयोजित शुद्द गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डेढगाउँ भलिबल क्लबले उचालेको छ । आईतबार डेढगाउँ भलिबल क्लब र सारडाँडा भलिबल क्लब बीच भएको फाइनल खेलमा २-१ सेटले पराजित गर्दै डेढगाउँ भलिबल क्लबले उपाधि उचाल्न सफल भएको हो । Read More
  • By: Amrit Pariyar
Bhimad News Event
26
Sep
राष्ट्रिय शिक्षक सङ्घ भिमादको अध्यक्षमा लम्साल चयन
शनिबार भिमाद - ६ जनज्योति क्याम्पसमा भएको दोस्रो नगर अधिवेशनले लम्सालको अध्यक्षतामा पदाधिकारी चयन गरेको हो । यस्तै नगर समितिको महिला उपाध्यक्षमा अञ्जना शर्मा, उपाध्यक्षमा केशर बहादुर खड्का, सचिवमा रामशरण भण्डारी, सहसचिवमा मञ्जु सुवेदी, कोषाध्यक्षमा मञ्जुकुमारी थापा र सहकोषाध्यक्षमा वसन्ती शर्मा चयन भएको शिक्षक प्रकाश तिम्सिनाले जानकारी दिए । Read More
  • By: Amrit Pariyar
Bhimad News Event
24
Sep
भिमादनगरपालिकाको सभापतिका लागि अरबिन श्रेष्ठले दिए उम्मेदवारी
नेपाली काङ्ग्रेसको १४ औं अधिवेशन नजिकिँदै गर्दा नेपाली काङ्ग्रेस भिमाद नगरपालिकाको सभापतिका अरबिन श्रेष्ठले उम्मेदवारी दिएका छन् । । भिमाद नगरपालिका भित्रका सम्पूर्ण जातजाती ,भाषा , धर्म , संस्कृतिका नागरिकहरुलाई नेपाली कांग्रेसको मूलभूत सिद्धान्त र आदर्श सँग जोड्नको लागि उम्मेदवारी दिएको अरविन श्रेष्ठले जानकारी दिए । Read More
  • By: Amrit Pariyar
Bhimad News Event
22
Sep
रक्त समुहको अभिलेख राख्ने, किसानको काममा सघाउने एमाले भिमादको निर्णय

नेकपा एमाले भिमाद नगर कमिटिले संगठित सदस्य सबैको रक्त समुह पहिचान गरेर अभिलेख राख्ने भएको छ । बिरामीलाई रगत अभाव भएको बखत रगतदान गर्नलाई सघाउने उदेश्य राखेर पार्टीले संगठित सदस्यको रक्त समुह पहिचान Read More

  • By: Amrit Pariyar
Bhimad News Event
12
Sep
आन्तरिक पर्यटकको मुख्य गन्तव्यको रुपमा स्थापित हुँदै घाङ्च ल्हुम
चारैतिर अग्ला अग्ला डुङ्गा , बीचमा सानो गोरेटो बाटो , साथै तस्बिर कैद गर्नको लागी आकर्षक स्तम्भ । आफ्ना दौतरी साथीहरुको योजना बमोजिम शनिबार ( आज ) घाङ्च ल्हुम ( अग्लो ढुङ्गा ) घुम्न आएको आन्तरिक पर्यटक अमित परियार बताउँछन् । सामाजीक सञ्जाल भरी घाङ्च ल्हुममा घुम्न जाने अनि फोटो पोस्ट्याउने लहर चलेको देखेर मनको उत्सुकता मेटाउन यहाँ आइपुगेको उनी बताउँछन् । उनी जस्तै धेरै आन्तरिक पर्यटकहरुको यतिबेला घाङ्च ल्हुम ( अग्लो ढुङ्गा ) घुम्न जाने व्यक्तिहरूको लर्को लाग्ने गरेको पाइन्छ । Read More
  • By: Amrit Pariyar
Bhimad News Event
09
Sep
नेपाल युनाइटेड क्लबले उचाल्यो प्रथम ८ ए साईड तिजको उपाधी

भिमाद | हिन्दूनारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा क्याम्पसरोड युवा क्लबले आयोजना गरेको प्रथम ८- ए साईड फुटबल प्रतियोगिताको उपाधी  नेपाल युनाइटेड क्लब भिमादले उचालेको छ । बिहीबार ब्रोदर्स Read More

  • By: Amrit Pariyar
Bhimad News Event
05
Sep
लायन्स क्लब अफ भिमाद सुमिरानद्वरा भिमाद रंगशालामा सरसफाई कार्यक्रम

भिमाद ।लायन्स क्लब अफ भिमाद सुमिरानले आइतबार भिमाद नगरपालिका ६ स्थित भिमाद रंगशालामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यहरूमा अग्रसर हुँदै आइरहेको लायन्स क्लव भिमाद सुमिरानले आ Read More

  • By: Amrit Pariyar
Bhimad News Event
04
Sep
तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएकालाई सकुशल उद्धार

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ स्थित मालेबगरमा खोलाले बगाएका छ जनालाई शुक्रबार सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग१च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि त्य Read More

  • By: Amrit Pariyar
Bhimad News Event
02
Sep
पिपलडाँडा भ्युटावर

तनहुँको भिमाद नगरपालिका ८ अवस्थित पिपलडाँडा भ्युटावर पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटहरुको रोजाइ बन्दै गएको छ । प्रकृतिको मनोरम दृश्यअवलोकन गर्नका साथै प्रकृतिको काखमा रमाउन दैनिक करिब १५० भन्दा Read More

  • By: Amrit Pariyar
Bhimad News Event
30
Aug
भिमगोफा मोटरमार्ग सडक खण्डको सिँहालेमा पहिरो

तनहुँ । जिल्लाको भिमाद नगरपालिका -३ स्थित भिमगोफा मोटरमार्ग सडक खण्डको सिँहालेमा पहिरो गएको छ । 

केहिदिन यताको लगातार वर्षाका कारण सोमबार बिहान करिब ४ः३० बजेतिर पहिरो खस्दा भिमगोफा मोटरम Read More

  • By: Amrit Pariyar
Bhimad News Event
29
Aug
हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा फुटबल प्रतियोगिता

भिमाद, हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा क्याम्पसरोड युवा क्लबले प्रथम ८- ए साईड फुटबल प्रतियोगिताको आयोजना गरेको छ । युवाहरुको खेलकौशललाई वृद्धि गर्न Read More

  • By: Kiran M Subedi
Bhimad News Event
02
Jul
Rotract club Bhimad
भिमाद

, २०७७  श्रावन २७ गते मा रोट्याक क्लब अफ दमौलीको प्रायोजन मा चाटर  भएको  रोट्याक क्लब अफ भिमाद RY2021/2022 को नयाँ समिति चयन भएको छ ।
यस समितिको अध्यक्षमा दिपेन Read More

  • By: Prakash Lamsal
Bhimad News Event
25
Jun
जीवन विकास लघुवित्तको आइपीओ

भिमाद: जिबन बिकास लगुबित्तले असार ११ बाट आइपीओ(IPO) निस्कासन गरेको छ। यो आइपीओमा असार १५ सम्मा आवेदन दिन सकिन्छ। त्यस​ समयसम्म सबै बिक्री नभयमा असार २५ गतेसम्मा खुल्ल रहने कम्पनीले जनएको छ। यस Read More

  • By: Kiran M Subedi
Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started