Search By Titles

Filter by Tags

Bhimad News Event

Rotract club Bhimad

Prakash Lamsal
भिमाद

, २०७७  श्रावन २७ गते मा रोट्याक क्लब अफ दमौलीको प्रायोजन मा चाटर  भएको  रोट्याक क्लब अफ भिमाद RY2021/2022 को नयाँ समिति चयन भएको छ ।
यस समितिको अध्यक्षमा दिपेन्द्र भण्डारी, उपाध्यक्षमा प्रकाश लम्साल, सचिवमा थम बहादुर आले, सहसचिव रुस्मा श्रेष्ठ, कोषाध्यक्षमा अनिल शर्मा र RY 2022/2023 को अध्यक्षमा बिनोद पराजुली चयन हुनुभएको छ ।
त्यस्तै गरी क्लब सर्भिस  डिरेक्टरमामा सुमन रतन, कम्युनिटि सर्भिस डिरेक्टरमामा निशेष खड्का, प्रोफेशनल डेभलोमेन्ट  डिरेक्टरमामा   मनिष  श्रेष्ठ , द रोटरी फाउन्डेशन  डिरेक्टर ईश्वर सिग्देल ,फाईनस डिरेक्टर अमृत गैह्रे, एसएए राज सुन्दास, फ्यालोसिप चियर एलएक्स खड्का, मिडिया कोडिनेटल उज्वल सुवेदी, इंडिटर सन्दिप मल्ल, युथ कोडिनेटर अमृत परियार, ट्ेनिङग कोडिनेटर बिन्दु थापा मेबरसिप ग्रोथ सुशिला नेपाली र पब्लिक इमेज चियर सुदर्शन सिग्देल चयन हुनुभएको छ । यस अघिको समितिको अध्यक्षमा सन्देश गैह्रे, उपाध्यक्षमा दिपेन्द्र भण्डारी र सचिवमा विनोद पराजुली  रहनु भएको थियो ।

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started