Search By Titles

Filter by Tags

Bhimad News Event

जीवन विकास लघुवित्तको आइपीओ

Kiran M Subedi

भिमाद: जिबन बिकास लगुबित्तले असार ११ बाट आइपीओ(IPO) निस्कासन गरेको छ। यो आइपीओमा असार १५ सम्मा आवेदन दिन सकिन्छ। त्यस​ समयसम्म सबै बिक्री नभयमा असार २५ गतेसम्मा खुल्ल रहने कम्पनीले जनएको छ। यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आइपीओ न्यूनतम १० कित्तादेखी  आधिकतम १ हजर कित्ताका लागि आबेदन दिन सकिन्छ। कम्पनीले १०० रुपैयाँ  दरको १९ लख ७७ हजर ३०० आइपीओ  बिक्री गर्ने छ यसमध्ये 

  • ०.५% अर्थात ३० हजार  ४२० कित्ता कर्मचारीका लागि  
  •  ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि र 
  •  बाँकी १८ लाख ४८ हजार १५ कित्ताका सर्वसाधारणका लागि   

 छुट्याएको छ। 


ब्रिस्ती जानकारीका लागि कम्पनीको साईट मा हेर्नुहोस्। 

Do you have a Business in Bhimad?

List out your services, locations and contact details for FREE!!!

Get Started